आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो घट्यो, पाउन्ड स्टर्लिङ बढ्यो

बिजमाण्डू
२०८२ बैशाख २९ गते ०६:४९ | May 12, 2025
आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो घट्यो, पाउन्ड स्टर्लिङ बढ्यो
Photo: AFP


काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको खरिद दर १३६.३० रुपैयाँ रहँदा बिक्री दर १३६.९० रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १५३.३१ रुपैयाँ कायम भएको छ। बिक्री दर १५३.९९ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १५३.३९ रुपैयाँ र बिक्री दर १५४.०७ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८१.३५ रुपैयाँ र बिक्री दर १८२.१५ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८०.९७ रुपैयाँ र बिक्री दर १८१.७७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.३०१३६.३०१३६.९०१३६.९०
युरोपियन युरो१५३.३११५३.३९१५३.९९१५४.०७
बेलायती पाउन्ड स्टर्लिङ१८१.३५१८०.९७१८२.१५१८१.७७
स्वीस फ्रयांक१६३.९३१६४.०९१६४.६५१६४.८१
अष्ट्रेलियन डलर८७.४०८७.२७८७.७८८७.६६
क्यानेडियन डलर९७.७९९७.९४९८.२२९८.३८
सिंगापुर डलर१०५.००१०५.०५१०५.४६१०५.५१
जापानी येन१०९.३८९.३९९.४२९.४३
चिनियाँ युआन१८.८३१८.८२१८.९२१८.९१
साउदी अरेबियन रियाल३६.३४३६.३४३६.५०३६.५०
कतारी रियाल३७.३९३७.३९३७.५६३७.५६
थाइ भाट४.१३४.१३४.१५४.१५
यूएई दिराम३७.११३७.११३७.२७३७.२७
मलेसियन रिंगेट३१.७२३१.७२३१.८६३१.८६
कोरियन वोन१००९.७६९.७४९.८१९.७८
स्वीडिश क्रोनर१४.०४१४.०५१४.१०१४.११
डेनिश क्रोनर२०.५५२०.५६२०.६४२०.६५
हङकङ डलर१७.५२१७.५२१७.६०१७.६०
कुवेती दिनार४४४.३०४४४.३५४४६.२६४४६.३१
बहरेन दिनार३६१.५२३६१.५२३६३.११३६३.११
ओमानी रियाल३५४.४९३५४.०५३५६.०५३५५.६१
स्रोत : नेपाल राष्ट्र बैंक