ग्रीन भेन्चर्सको बोनस सेयर सूचीकृत, नेप्सेमा थपियो ३१ लाख २५ हजार कित्ता सेयर

बिजमाण्डू
२०८२ बैशाख १५ गते १६:५७ | Apr 28, 2025
ग्रीन भेन्चर्सको बोनस सेयर सूचीकृत, नेप्सेमा थपियो ३१ लाख २५ हजार कित्ता सेयर


काठमाडौं । ग्रीन भेन्चर्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सोमबार थपिएको हो।

Tata
GBIME
NLIC

ग्रीन भेन्चर्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

ग्रीन भेन्चर्स हाइड्रोपावर उपसमूहमा नेप्सेमा सूचीकृत छ।