गोदावरी स्टिलले आइपीओ निष्कासन गर्ने, बैशाखमा बोलाइयो साधारण सभा

बिजमाण्डू
२०८१ चैत्र ३१ गते ०९:४४ | Apr 13, 2025
गोदावरी स्टिलले आइपीओ निष्कासन गर्ने, बैशाखमा बोलाइयो साधारण सभा

काठमाडौं । गोदावरी स्टिलले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनको विशेष प्रस्ताव वार्षिक साधारण सभाबाट स्वीकृत गर्दैछ।

Tata
GBIME

स्टिलले पब्लिक कम्पनी भएपछि पहिलोपटक बैशाख २६ गते साधारण सभा गर्न लागेको हो। सभामा ६ वटा सामान्य र ४ वटा विशेष प्रस्ताव पेस हुँदैछ।

कम्पनीले पुँजी वृद्धि, आइपीओ निष्कासन र प्रबन्धपत्र नियमावली संशोधन गर्ने जनाएको छ।