राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदातलले दियो अनुमति

बिजमाण्डू
२०८१ चैत्र २९ गते १५:५३ | Apr 11, 2025
राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदातलले दियो अनुमति


काठमाडौं। राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

Tata
GBIME
NLIC

शुक्रबार अदालतमा उपस्थित गराइएका प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो। शुक्रबार नै उनलाई झापाबाट काठमाडौं ल्याइएको थियो।

२ सातादेखि फरार रहेका उनलाई असाम प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। प्रसाईंसहित उनका सहयोगी दीपक खड्का पनि पक्राउ परेका छन्।

चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बन्दा २ जनाको ज्यान गएको थियो।