आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर र चिनियाँ युआनको मूल्य बढ्यो

बिजमाण्डू
२०८१ चैत्र १५ गते ०६:३२ | Mar 28, 2025
आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर र चिनियाँ युआनको मूल्य बढ्यो
Photo : Reuters


काठमाडौं । अमेरिकी डलरको मूल्यमा उतावचढाव जारी छ। आज अमेरिकी डलरको बिक्री दर बढेर १३७.५६ रुपैयाँ कायम भएको छ भने खरिद दर १३६.९६ रुपैयाँ छ।

Tata
GBIME
NLIC

युरोको मूल्यमा सामान्य वृद्धि हुँदा पाउण्डको मूल्य पनि बढेको छ। पाउण्डको बिक्री दर बढेर १७७.९५ रुपैयाँ निर्धारण भएको छ भने युरोको बिक्री दर १४८.३५ रुपैयाँ छ।

अष्ट्रेलियन डलरसँगै, क्यानेडियन र सिंगापुर डलरको मूल्य आज घटेको छ। जापानी येनको विनिमय दरमा पनि गिरावट आएको छ।

चिनियाँ युआनको विनियम दरमा सामान्य वृद्धि भएको छ। चिनियाँ युआनको बिक्री दर १८.९४ रुपैयाँ छ भने खरिद दर १८.८५ रुपैयाँ छ।

आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.९६१३६.८४१३७.५६१३७.४४
युरोपियन युरो१४७.७१४७.६८१४८.३५१४८.३३
बेलायती पाउन्ड स्टर्लिङ१७७.१८१७६.५९१७७.९५१७७.३७
स्वीस फ्रयांक१५४.९८१५४.९०१५५.६६१५५.५८
अष्ट्रेलियन डलर८६.४६८६.५६८६.८३८६.९४
क्यानेडियन डलर९५.८८९६.०१९६.३०९६.४३
सिंगापुर डलर१०२.२६१०२.३११०२.७११०२.७६
जापानी येन१०९.०८९.११९.१२९.१५
चिनियाँ युआन१८.८५१८.८३१८.९४१८.९२
साउदी अरेबियन रियाल३६.५१३६.४८३६.६७३६.६४
कतारी रियाल३७.५७३७.५४३७.७४३७.७०
थाइ भाट४.०५४.०३४.०६४.०५
यूएई दिराम३७.२९३७.२६३७.४५३७.४२
मलेसियन रिंगेट३०.९१३०.८९३१.०४३१.०३
कोरियन वोन१००९.३५९.३५९.३९९.३९
स्वीडिश क्रोनर१३.६६१३.६२१३.७२१३.६८
डेनिश क्रोनर१९.८१९.८०१९.८९१९.८८
हङकङ डलर१७.६११७.६०१७.६९१७.६८
कुवेती दिनार४४४.०६४४३.७४४४६४४५.६८
बहरेन दिनार३६३.२७३६२.९५३६४.८६३६४.५४
ओमानी रियाल३५५.७६३५५.४५३५७.३२३५७.०१