सेरेस र नामीको ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प’ सोमबारदेखि भरतपुरमा, यस्तो छ अफर

बिजमाण्डू
२०८१ माघ २० गते १९:५६ | Feb 2, 2025
सेरेस र नामीको ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प’ सोमबारदेखि भरतपुरमा, यस्तो छ अफर


काठमाडौं। भरतपुरमा सोमबारदेखि सेरेस र नामी इभीको ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प’ हुने भएको छ।

Tata
GBIME
NLIC

नेपालका लागि सेरेस र नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले चितवनलाई लक्षित गरी भरतपुरस्थित सीएमटी रिसोर्टमा ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प’ गर्न लागेको हो।

कम्पनीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प’ तीन दिनसम्म चल्नेछ। क्याम्पमा सेरेस र नामी इभी किन्ने ग्राहकले ७ किलोवाटको चार्जर नि:शुल्क पाउनेछन्।

कम्पनीले ग्राहकलाई ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउन आग्रह गरेको छ। क्याम्पमा पुरानो गाडीको आकर्षक उपहार पाउनुका साथै फाइनान्सिङको सुविधा रहेको जनाएको छ।