‘कर्टेन रेजर’का लागि तयार भृकुटीमण्डप, ब्रान्डहरु नयाँ गाडी लन्च गर्दै (तस्वीरहरु)

बिजमाण्डू
२०८१ भदौ ११ गते ०९:०६ | Aug 27, 2024
‘कर्टेन रेजर’का लागि तयार भृकुटीमण्डप, ब्रान्डहरु नयाँ गाडी लन्च गर्दै (तस्वीरहरु)

काठमाडौं। आजबाट सुरु हुने नाडा अटो शोको तयारी पूरा भइसकेको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले भृकुटीमण्डपमा केही समयपछि अटो शोको उद्घाटन गर्दैछन्।

Tata
GBIME

उद्घाटनसँगै विभिन्न ब्रान्डका गाडीहरु ‘लन्च’ हुँदैछ। अहिले गाडीहरु ‘कर्टेन रेजर’का लागि तयार राखिएको छ।

यसपटकको नाडा अटो शोमा विद्युतीय गाडीको वर्चस्व छ। चिनियाँ ब्रान्डहरुको दबदबाबीच हुन लागेको यो अटो शोमा दुई पाङ्ग्रे सवारीमा भने इन्धनकै बाइकको बाहुल्य छ।

आजको शोमा हालसालै लन्च भएका गाडीहरु पनि शो-केशमा हुनेछन्।

पढ्नुस : अर्थतन्त्रलाई ‘भाइब्रेन्ट’ बनाउने नाडा अटो शो आजबाट सुरु हुँदै, २० अर्बको कारोबार हुने लक्ष्य