सेयर कारोबार गर्न सहज बनाउँदै कामना सेवा, ब्रोकर हातेमालोसँगको सहकार्यमा फाइभ इन वान सेवा

बिजमाण्डू
२०८० मंसिर २५ गते १४:३६ | Dec 11, 2023
सेयर कारोबार गर्न सहज बनाउँदै कामना सेवा, ब्रोकर हातेमालोसँगको सहकार्यमा फाइभ इन वान सेवा


काठमाडौं। कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

सम्झौतापछि बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टीएमएस), सी-आस्वा र मेरो सेयर सबै एकै स्थानबाट पाउने छन्।

आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले सेवा ल्याएको बैंकले जनाएको छ।