अपर तामाकोशीको हकप्रद सेयर आवेदन दिने समय थप, असोज २२ गतेसम्मको समय

बिजमाण्डू
२०८० असोज ४ गते १९:५२ | Sep 21, 2023
अपर तामाकोशीको हकप्रद सेयर आवेदन दिने समय थप, असोज २२ गतेसम्मको समय

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर आवेदन दिने समय थप गरेको छ। असोज ७ गतेसम्म कायम भएको समयलाई करिब तीन साता समय थप गरेको हो।

Tata
GBIME
NLIC

भदौ १८ गतेदेखि असोज ६ गतेसम्म आवेदनको समय तोकिएको थियो। कम्पनीले सूचना प्रकाशित गर्दै असोज २२ गतेसम्म समय थप गरिएको जनाएको छ। कम्पनीले सेयरधनीलाई १ः१ को अनुपातमा सेयर बिक्री खुल्ला गरेको हो।