BIZMANDU
www.bizmandu.com

अपर तामाकोशीको हकप्रद सेयर आवेदन दिने समय थप, असोज २२ गतेसम्मको समय

२०८० असोज ४

अपर तामाकोशीको हकप्रद सेयर आवेदन दिने समय थप, असोज २२ गतेसम्मको समय
अपर तामाकोशीको हकप्रद सेयर आवेदन दिने समय थप, असोज २२ गतेसम्मको समय


काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर आवेदन दिने समय थप गरेको छ। असोज ७ गतेसम्म कायम भएको समयलाई करिब तीन साता समय थप गरेको हो।

Tata
GBIME
Nepal Life

भदौ १८ गतेदेखि असोज ६ गतेसम्म आवेदनको समय तोकिएको थियो। कम्पनीले सूचना प्रकाशित गर्दै असोज २२ गतेसम्म समय थप गरिएको जनाएको छ। कम्पनीले सेयरधनीलाई १ः१ को अनुपातमा सेयर बिक्री खुल्ला गरेको हो।