आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ

बिजमाण्डू
२०८० भदौ २६ गते ०८:२० | Sep 12, 2023
आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ
File Photo: sofi.com


काठमाडौं। मंगलबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.५६ रुपैयाँ र बिक्री दर १३३.१६ रुपैयाँ कायम भएको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.४२ रुपैयाँ र बिक्री दर १३३.०२ कायम थियो।

युरोपियन युरोको भाउ पनि बढेको छ। आज १ युरोपियन युरोको खरिद दर १४२.२४ रुपैयाँ तय हुँदा बिक्री दर १४२.८९ रुपैयाँ रहेको छ। सोमबार १ युरोको खरिद दर १४१.७० रुपैयाँ र बिक्री दर १४२.३४ रुपैयाँ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको भाउमा पनि बढोत्तरी देखिएको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.८७ रुपैयाँ र बिक्री दर १६६.६२ रुपैयाँ रहेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.०९ रुपैयाँ र बिक्री दर १६५.८४ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.५६१३२.४२१३३.१६१३३.०२
युरोपियन युरो१४२.२४१४१.७०१४२.८९१४२.३४
बेलायती पाउन्ड स्टर्लिङ१६५.८७१६५.०९१६६.६२१६५.८४
स्वीस फ्रान्क१४८.६६१४८.२३१४९.३३१४८.९०
अस्ट्रेलियन डलर८५.२२८४.४४८५.६१८४.८२
क्यानेडियन डलर९७.५३९७.०७९७.९७९७.५१
सिंगापुर डलर९७.३८९७.०१९७.८२९७.४५
जापानी येन१०९.०२८.९६९.०७९.००
चिनियाँ युआन१८.१६१८.०३१८.२५१८.११
साउदी अरेबियन रियाल३५.३४३५.३०३५.५०३५.४६
कतारी रियाल३६.३६३६.३१३६.५२३६.४८
थाइ भाट३.७३३.७१३.७५३.७३
यूएई दिराम३६.०९३६.०५३६.२५३६.२२
मलेसियन रिंगिट२८.३६२८.३२२८.४९२८.४४
कोरियन ओन१००९.९६९.९११०.०१९.९५
स्वीडिश क्रोनर११.९७११.९०१२.०२११.९५
डेनिश क्रोनर१९.०७१९.००१९.१६१९.०८
हङकङ डलर१६.९२१६.८९१७.००१६.९७
कुवेती दिनार४२९.५२४२९.१०४३१.४७४३१.०४
बहराइन दिनार३५१.६२३५१.२५३५३.२१३५२.८४
स्रोत : नेपाल राष्ट्र बैंक