बढ्यो डलर, पाउन्ड र युरोको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८० भदौ २१ गते ०६:२१ | Sep 7, 2023
बढ्यो डलर, पाउन्ड र युरोको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Photo: sofi.com


काठमाडौं । आज अमेरिकी डलरको भाउ थौरै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको खरिद दर १३२.७२ रुपैयाँ र बिक्री दर १३३.३२ रुपैयाँ कायम भएको छ।

Tata
GBIME

बुधबार एक अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ थियो।

यस्तै, युरोपियन युरो र बेलायी पाउन्ड स्टर्लिङको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार एक युरोको खरिद दर १४२.३३ र बिक्री दर १४२.९८ रहेकोमा बिहीबार १ युरोको १४२.५३ रुपैयाँ र बिक्री दर १४३.१७ रुपैयाँ रहेको छ।

एक बेलायती पाउन्डको खरिद दर आज १६६.५८ रुपैयाँ र बिक्री दर १६७.३३ रुपैयाँ तय भएको छ।

यस्तो छ हिजो र आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.७२१३२.५७१३३.३२१३३.१७
युरोपियन युरो१४२.५३१४२.३३१४३.१७१४२.९८
बेलायती पाउन्ड स्टर्लिङ१६६.५८१६६.३८१६७.३३१६७.१४
स्वीस फ्रान्क१४९.१२१४९.०९१४९.७९१४९.७६
अस्ट्रेलियन डलर८४.८७८४.३८८५.२५८५.७६
क्यानेडियन डलर९७.२९९७.०९९७.७३९७.५२
सिंगापुर डलर९७.४८९७.३५९७.९२९७.७९
जापानी येन१०९.०१९.००९.०५९.०४
चिनियाँ युआन१८.१७१८.१५१८.२५१८.२३
साउदी अरेबियन रियाल३५.३८३५.३४३५.५४३५.५०
कतारी रियाल३६.४३६.३६३६.५७३६.५२
थाइ भाट३.७४३.७४३.७६३.७५
यूएई दिराम३६.१४३६.०९३६.३३६.२६
मलेसियन रिंगिट२८.४२८.४३२८.५२२८.५६
कोरियन ओन१००९.९७९.९३१०.०२९.९८
स्वीडिश क्रोनर११.९५११.९४१२.०११२.००
डेनिश क्रोनर१९.१११९.१०१९.२१९.१८
हङकङ डलर१६.९२१६.९११७१६.९९
कुवेती दिनार४३०.२४२९.७१४३२.१५४३१.६६
बहराइन दिनार३५२.०५३५१.६६३५३.६४३५३.२५