भोटाहिटीको एक गोदाम घरमा आगलागी, करिब एक घन्टामा नियन्त्रणमा

समर्थ रञ्जित
२०८० साउन २५ गते २१:०४ | Aug 10, 2023
भोटाहिटीको एक गोदाम घरमा आगलागी, करिब एक घन्टामा नियन्त्रणमा

काठमाडौं । काठमाडौंको भोटाहिटीमा आगलागी भएको छ। साझा भण्डारको छेउमै रहेको एक घरमा आगलागी भएको हो।

Tata
GBIME
Nepal Life

आगलागीका कारण सँगैका केही घरमा समेत क्षति पुगेको छ। जुद्ध वारुण यन्त्र, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन।

गोदाम रहेको घरमा आगलागी भएको स्थानीयले बताएका छन्।