BIZMANDU
www.bizmandu.com

भोटाहिटीको एक गोदाम घरमा आगलागी, करिब एक घन्टामा नियन्त्रणमा

२०८० साउन २५

भोटाहिटीको एक गोदाम घरमा आगलागी, करिब एक घन्टामा नियन्त्रणमा
भोटाहिटीको एक गोदाम घरमा आगलागी, करिब एक घन्टामा नियन्त्रणमा


काठमाडौं । काठमाडौंको भोटाहिटीमा आगलागी भएको छ। साझा भण्डारको छेउमै रहेको एक घरमा आगलागी भएको हो।

Tata
GBIME

आगलागीका कारण सँगैका केही घरमा समेत क्षति पुगेको छ। जुद्ध वारुण यन्त्र, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन।

गोदाम रहेको घरमा आगलागी भएको स्थानीयले बताएका छन्।