अमेरिकी डलर र पाउण्डको भाउ बढ्दा युरोको घट्यो, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० साउन २४ गते ०७:२७ | Aug 9, 2023
अमेरिकी डलर र पाउण्डको भाउ बढ्दा युरोको घट्यो, यस्तो छ आजको विनिमय दर


काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

Tata
GBIME

बुधबार अमेरिकी डलरको भाउ बढेको छ। मंगलबार १ डलरको खरिद दर १३२.१० रुपैयाँ र बिक्री दर १३२.७० रुपैयाँ थियो। आज यसको खरिद दर १३२.२३ रुपैयाँ र बिक्री दर १३२.८३ रुपैयाँ कायम भएको छ।

यस्तै, बुधबार युरोपियन युरोको भाउ भने घटेको छ। आज १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.५० रुपैयाँ कायम छ। मंगलबार १ युरोको खरिद दर १४४.९५ रुपैयाँ र बिक्री दर १४५.६१ रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.२१ र बिक्रीदर १६८.९७ रुपैयाँ कायम छ। मंगलबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.१६ र बिक्रीदर १६८.९३ रुपैयाँ थियो।

यस्तो छ हिजो र आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.२३१३२.१०१३२.८३१३२.७०
युरोपियन युरो१४४.८४१४४.९५१४५.५०१४५.६१
बेलायती पाउन्ड स्टर्लिङ१६८.२११६८.१६१६८.९७१६८.९३
स्वीस फ्रान्क१५०.८४१५०.६११५१.५३१५१.२९
अस्ट्रेलियन डलर८६.०२८६.६३८६.४१८७.०२
क्यानेडियन डलर९८.२८९८.६२९८.७३९९.०७
सिंगापुर डलर९८.०८९८.४५९८.५२९८.८९
जापानी येन१०९.२३९.२८९.२७९.३२
चिनियाँ युआन१८.३२१८.३७१८.४११८.४५
साउदी अरेबियन रियाल३५.२५३५.२१३५.४१३५.३७
कतारी रियाल३६.२९३६.१३३६.४५३६.२९
थाइ भाट३.७८३.७९३.७९३.८१
यूएई दिराम३६.००३५.९७३६.१६३६.१३
मलेसियन रिंगिट२८.८६२८.९८२८.९९२९.११
कोरियन ओन१००१०.०३१०.१०१०.०७१०.१५
स्वीडिश क्रोनर१२.३६१२.४११२.४११२.४७
डेनिश क्रोनर१९.४४१९.४५१९.५३१९.५४
हङकङ डलर१६.९३१६.९२१७.०११७.००
कुवेती दिनार४२९.६९४२९.४८४३१.६४४३१.४३
बहराइन दिनार३५०.७७३५०.३९३५२.३६३५१.९८
स्रोत : नेपाल राष्ट्र बैंक