आजको विनिमय दर : डलर, युरो र पाउण्डसहित २० वटै विदेशी मुद्राको भाउमा गिरावट

बिजमाण्डू
२०८० साउन २३ गते ०८:०३ | Aug 8, 2023
आजको विनिमय दर : डलर, युरो र पाउण्डसहित २० वटै विदेशी मुद्राको भाउमा गिरावट
Photo: reviso.com


काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

Tata
GBIME

मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। सोमबार १ डलरको खरिद दर १३२.२५ रुपैयाँ र बिक्री दर १३२.८५ रुपैयाँ थियो। आज खरिद दर १३२.१० रुपैयाँ र बिक्री दर १३२.७० रुपैयाँ कायम भएको छ।

यस्तै, मंगलबार युरोपियन युरोको भाउ भने घटेको छ। आज १ युरोको खरिद दर १४४.९५ रुपैयाँ र बिक्री दर १४५.६१ रुपैयाँ कायम छ। सोमबार १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२८ रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.१६ र बिक्रीदर १६८.९३ रुपैयाँ कायम छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.६२ र बिक्रीदर १६९.३८ रुपैयाँ थियो।

यस्तो छ हिजो र आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.१०१३२.२५१३२.७०१३२.८५
युरोपियन युरो१४४.९५१४५.६२१४५.६११४६.२८
बेलायती पाउन्ड स्टर्लिङ१६८.१६१६८.६२१६८.९३१६९.३८
स्वीस फ्रान्क१५०.६११५१.५११५१.२९१५२.१९
अस्ट्रेलियन डलर८६.६३८६.८९८७.०२८७.२९
क्यानेडियन डलर९८.६२९८.८९९९.०७९९.३४
सिंगापुर डलर९८.४५९८.७२९८.८९९९.१७
जापानी येन१०९.२८९.३३९.३२९.३७
चिनियाँ युआन१८.३७१८.४४१८.४५१८.५३
साउदी अरेबियन रियाल३५.२१३५.२५३५.३७३५.४१
कतारी रियाल३६.१३३६.३०३६.२९३६.४६
थाइ भाट३.७९३.८१३.८१३.८३
यूएई दिराम३५.९७३६.०१३६.१३३६.१७
मलेसियन रिंगिट२८.९८२९.०३२९.११२९.१७
कोरियन ओन१००१०.१०१०.१४१०.१५१०.१८
स्वीडिश क्रोनर१२.४११२.४९१२.४७१२.५५
डेनिश क्रोनर१९.४५१९.५४१९.५४१९.६३
हङकङ डलर१६.९२१६.९३१७.००१७.०१
कुवेती दिनार४२९.४८४३०.२८४३१.४३४३२.२३
बहराइन दिनार३५०.३९३५०.८४३५१.९८३५२.४३
स्रोत : नेपाल राष्ट्र बैंक