
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
सोमबार देउवाले ७१० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।
दुजाङलाई २०७८ चैत ९ गते देउवाले नेविसंघ अध्यक्षको जिम्मेवारी दिएका थिए। नेविसंघ लामो समयदेखि तदर्थवादमा चल्दै आएको छ।














