BIZMANDU
www.bizmandu.com

दुजाङ नेतृत्वको नेविसंघमा देउवाले मनोनीत गरे ७१० जना केन्द्रीय सदस्य, को को परे मनोनयनमा?

२०८० साउन २२

दुजाङ नेतृत्वको नेविसंघमा देउवाले मनोनीत गरे ७१० जना केन्द्रीय सदस्य, को को परे मनोनयनमा?
दुजाङ नेतृत्वको नेविसंघमा देउवाले मनोनीत गरे ७१० जना केन्द्रीय सदस्य, को को परे मनोनयनमा?


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

Tata
GBIME
NLIC

सोमबार देउवाले ७१० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

दुजाङलाई २०७८ चैत ९ गते देउवाले नेविसंघ अध्यक्षको जिम्मेवारी दिएका थिए। नेविसंघ लामो समयदेखि तदर्थवादमा चल्दै आएको छ।