डलरको भाउ बढ्दा युरो र पाउण्डमा सामान्य गिरावट, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० साउन १३ गते ०६:४३ | Jul 29, 2023
डलरको भाउ बढ्दा युरो र पाउण्डमा सामान्य गिरावट, यस्तो छ आजको विनिमय दर


काठमाडौं। आज विदेशी मुद्राको विनिमय दरमा थोरै घटबढ भएको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ रहेको छ। शुक्रबार एक अमेरिकी डलरको खरिद दर १३०.८० रुपैयाँ र बिक्री दर १३१.४० रुपैयाँ कायम भएको थियो।

त्यस्तै, १ युरोपियन युरोको खरिद दर १४४.०८ रुपैयाँ र बिक्री दर १४४.७४ रुपैयाँ रहेको छ। शुक्रबार १ युरोको खरिददर १४५.७० रुपैयाँ र बिक्री दर १४६.३७ रुपैयाँ थियो।

आज बेलायती पाउण्ड स्टर्लिड्डको मूल्य भने केही घटेको छ। शुक्रबार बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६९.६१ र बिक्रीदर १७०.३९ रुपैयाँ कायम भएको थियो। शनिबार यसको खरिददर १६८.२९ र बिक्रीदर १६९.०६ रुपैयाँ कायम छ।

आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३१.३०१३०.८०१३१.९०१३१.४०
युरोपियन युरो१४४.०८१४५.७०१४४.७४१४६.३७
बेलायती पाउन्ड स्टर्लिङ१६८.२९१६९.६११६९.०६१७०.३९
स्वीस फ्रान्क१५०.८११५२.७६१५१.५०१५३.४६
अस्ट्रेलियन डलर८७.३७८८.९२८७.७७८९.३३
क्यानेडियन डलर९९.२६९९.२५९९.७२९९.७१
सिंगापुर डलर९८.५६९८.८५९९.०१९९.३०
जापानी येन१०९.४२९.३३९.४७९.३७
चिनियाँ युआन१८.३५१८.३०१८.४४१८.३९
साउदी अरेबियन रियाल३५.०१३४.८७३५.१७३५.०३
कतारी रियाल३६.०४३५.९१३६.२१३६.०७
थाइ भाट३.८१३.८४३.८३३.८६
यूएई दिराम३५.७५३५.६१३५.९१३५.७७
मलेसियन रिंगिट२८.८३२८.९३२८.९६२८.०६
कोरियन ओन१००१०.२७१०.२२१०.३११०.२७
स्वीडिश क्रोनर१२.४६१२.६८१२.५२१२.७४
डेनिश क्रोनर१९.३३१९.५५१९.४२१९.६४
हङकङ डलर१६.८४१६.७७१६.९११६.८४
कुवेती दिनार४२७.४९४२६.४२४२९.४४४२८.३८
बहराइन दिनार३४८.३४३४७.००३४९.९३३४८.५९
स्रोत : नेपाल राष्ट्र बैंक