उद्योगी विनोद चौधरीले गृहजिल्ला नवलपुरबाट भोट हाले, देवचुली नगरपालिका-२ बाट मतदान





काठमाडौं। उद्योगी विनोद चौधरीले मतदान गरेका छन्। 



नेपाली कांग्रेसका सांसद चौधरीले नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका हुन्।

शुक्रबार बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ।

बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell