उद्योगी विनोद चौधरीले गृहजिल्ला नवलपुरबाट भोट हाले, देवचुली नगरपालिका-२ बाट मतदान

बिजमाण्डू
२०७९ बैशाख ३० गते १२:५६ | May 13, 2022
उद्योगी विनोद चौधरीले गृहजिल्ला नवलपुरबाट भोट हाले, देवचुली नगरपालिका-२ बाट मतदान



काठमाडौं। उद्योगी विनोद चौधरीले मतदान गरेका छन्। 

Tata
GBIME
Nepal Life

नेपाली कांग्रेसका सांसद चौधरीले नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका हुन्।

शुक्रबार बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ।

बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।