.JPG)
काठमाडौं। उद्योगी विनोद चौधरीले मतदान गरेका छन्।
नेपाली कांग्रेसका सांसद चौधरीले नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका हुन्।
शुक्रबार बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ।
बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।
.jpg)