गैर जनप्रतिनिधि अर्थमन्त्रीको 'तानाशाही' निर्णय, ७० दिन थुनेर कर तिर्न भनियो, ब्यापक आलोचना



काठमाडौं। ७० दिनको लकडाउनले सर्वसाधारणलाई हातमुख जोड्नै अप्ठेरो भइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले भने आफ्ना कर्मचारी पाल्न भन्दै कर तिर्न उर्दी जारी गरेका छन्।

लकडाउन खुकुलो बनाउन माग गरिरहेका ब्यवसायीलाई वेवास्ता गर्दै खतिवडाले लकडाउनकै बीच कर तिर्न उर्दी जारी गरेका हुन्। जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको सरकारले जेठ २५ गतेभित्र सबै कर तिर्न भनेको छ। यदि कसैले तिरेन भने कारवाही गर्ने धम्की पनि दिएको छ।

अर्थमन्त्री खतिवडाले कर तिर्न जारी गरेको उर्दीको सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहेको छ। सामाजिक सञ्जालमा 'सरकार गुण्डागर्दी शैलीमा उत्रिएको' भन्दै आलोचना भइरहेको छ। कतिपयले सरकार तानाशाही शैलीमा उत्रिएको पनि प्रतिक्रिया ब्यक्त गरेका छन्।

Sipradee
Sanima Bank
Riddisiddi Cement

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्न जारी भएको उर्दी सन्दर्भमा ट्वीट गरेका छन्। उनले लेखेका छन्- लकडाउनले ७० दिनदेखि व्यवसाय ठप्प छ। अन्यत्र उद्यमी व्यवसायीलाई राहत दिइएको छ, यहाँ बजेटले पनि हाम्रा समस्या समाधान गर्न सकेन। बरु जेठ २५ गतेभित्र कर तिर्न सूचना आएको छ। सरकारसँग आग्रह राहत दिन नसकेपनि आहत त नगरियोस्। लकडाउन खोलौ, कारोबार गरौं, त्यसपछि कर त उठिहाल्छ।

उद्यमी कपिल शिवाकोटी फेसबुकमा आफ्नो आक्रोश पोख्छन्। उनले लेखेका छन्- वा क्या गजब छ हाम्रो सरकार। लकडाउनमा घर भित्रै थुनेर राखेर कसरी कर बुझाउन आइज भन्न मिल्छ ? नभए जरिवाना लाउने रे ? चुपचाप लकडाउन माने भनेर जनतालाई हेप्नी ? अब त सरकारको लकडाउनको खुलेर बिरोध अनि उल्लंघन गरिन्छ। तिमीले मात्र जे पनि गर्न मिल्छ ?

निजी क्षेत्रका कर्मचारी साढे १२ प्रतिशत तलबमा चित्त बुझाउनु परेको छ। सरकारी कर्मचारीको तलब चै घट्नु पर्दैन ? भनेर पनि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

बजेटमा केही पनि राहत प्याकेज नल्याउने, उल्टो करको बोझ थप्ने अर्थमन्त्रीले यो बेला आएर कर उठाउनु अति नै दादागिरी भएको पनि कतिपयले टिप्पणी गरेका छन्। 

वा क्या गजब छ हाम्राे सरकार.....!!! लकडाउनमा घर भित्रै थुनेर राखेर कसरी कर बुझाउन अाईज भन्न मिल्छ ? नभए जरिवाना लाउने...

Posted by Kapil Shiwakoti on Monday, June 1, 2020

Share this Story

   

PuGo SoNi Ghising[ 2020-06-02 09:09:46 ]
दुनियाँलाई घर भाडा नलिनु नत्र कार्बाही हुन्छ भन्ने सरकारले आज सबै लकडाउनले गर्दा ब्यापार ब्यवसाय बन्द भएर के खाउ के खाउ भएर बसेको जनता माथी करको भार ?
के यहि हो सच्चा राजनीति र जनता माथी गर्नु पर्ने व्यवहार राज्य बाट ?
सबैले कर तिर्न बहिस्कार गरौ !
किन तिर्ने यो निकम्मा सरकारलाई कर?
किन खुवाउने हाम्रो दुख को कमाइले यिनिहरुलाइ तलब र भत्त?


Surendra Pradhan[ 2020-06-02 10:42:34 ]
येस्तो माहामारिमा सन्सारभर देसको आर्थिक स्थिति लाई सहज ढंग बाट सुचारु गर्न धेरै सहुलियतपुर्ण नियेमन लागू गर्दै गर्दाको अबस्थामा ..हाम्रोमा बैंक ब्याज किस्ता घर भाडाले थला परेको व्यापारी माथी अर्को बज्रपात गरि निमट्यान्न पार्ने प्रयास गरेको महसुस भयेको छ


Rajendra Prasad Shrestha[ 2020-06-02 10:11:58 ]
Not particularly as well as possible


Balmukunda Shrestha[ 2020-06-02 09:20:48 ]
७० लकडाउन गरेर जेठ २५ मा कर तिर रे,होइन जनताले कहाँ बाट लिएर आएर तिर्ने कि पाइन्ट भित्रको निकालेर दिने साला जनताको सरकारै होइन,यो त गरिब मारा हो


Panna Kaji Shakya[ 2020-06-02 09:16:00 ]
यत्राे दिन लकडाउनमा परेका छम कहाँ बाट कर तिर्ने गत वर्ष कर माफ गरि दियाे हुन्थ्याे


Ram Jane[ 2020-06-05 10:04:36 ]
याे द्रब्य पिचासले जे पनि गर्न सक्छ जे पनि भन्न सक्छ अाफुले कमिषन पाउने ठाउमा नम्र बन्छ कमिषन नपाउने छेत्रलाई तहस नहस बनाउछ उदाहरण गाडिमा कमिषन पायाे ब्यापारिलाई फाईदा हुने नीति लियाे शेयर बजारबाट कमिषन पायन लगानिकर्तालाई डुबाउने नीति ल्यायाे याे मान्छे नेपाली र नेपालकाे लागि कामगर्ने मन्त्रि हाेईन याे त केबल के पि काे मात्र कामगर्ने कामदार मात्र हाे त्येसैले यस्लाई सबै नेपालि मिलेर अबिलम्ब सामाजिक बहिस्कार गर्न ढिलाे गर्नु हुन्न ।


Laxmi Shrestha[ 2020-06-02 12:05:55 ]
ओ अर्थमन्त्री महासये! के हजुरलाइ लक डाउनको मतलब थाहा छैन र?हामिलाइ 70 दिन कोठा मा थुन्ने अहिले आयेर कर तिर भन्ने? न कामको थेगान छ न मामको अनि कहाँ बाट आउछ कर तिर्नलाइ पैसा? एकातिर कोरोना अर्कोतिर झन खतरनाक कोरोना रुपी सरकार बिचमा हामी निमूखा जनता । बाहिर निस्कु त कोरोना लाग्ला की भन्ने डर घरै बसू कर को 😠😠


Chandra Thapa[ 2020-06-02 10:50:50 ]
के सोचेका थियौ तर के के भयो भयो...... परिस्थिति जति सुकै पिडादायी हुदै आएपनि हामी सबैमा सामना गर्न सक्ने सामर्थ्य पैदा होस,जय पशुपति नाथ ।


Shanta Pokharel Nepal[ 2020-06-02 09:30:03 ]
यि टिके अर्थ मन्त्रीले नेकपा लाई पाेस्न बाहेक केही जानेकाे छैन


Birendra Chalise[ 2020-06-02 11:56:51 ]
मन्त्रि हुन लायक नै छैनन नि यिनि । गभर्नर हुदा देखिनै बिबादास्पद ब्यक्ति। गैर राजनैतिक पृष्ठभुमिको लाइ के थाहा जनताको पिर मर्का चुनाबमा उठ्याभएपो थाहापाउथ्थो


Chetani San[ 2020-06-02 09:10:17 ]
Sarba hara ho ki janta mara ho chinnai garo bhayo


Aasish A. Khanal[ 2020-06-02 09:01:00 ]
दिये भने दि हाले, बिरोध गरे बढाउने नीति, अचम्म छ यार, सरकार पो हो यार, केटाकेटी जस्तो !!!! सबैले कर बहिस्कार गरुम न !!! हेरुम त क-कस्लाइ झ्यालखाना मा कोच्दा रैछ्न !!!


Subarna Sunder Shrestha[ 2020-06-02 08:53:57 ]
Yo arthamantri ho ki jailer ...janta ley kar cahi kaha bata ra ke ko tirney ...byapar ta xaina


Chhetry Raut Hareram[ 2020-06-02 02:53:28 ]
सामान्य हाम्रो घरमा रिन लागेमा खर्च कटाइन्छ ,अहिले नगरि नहुने बाहेकको खर्च गर्नी काम पछाडीलाई सारिन्छ. देस रिनमा डुबेको बेला रिन लिएर जिम खाना यस्ताे फासीस्ट सरकार


Ang Tenzing Sherpa[ 2020-06-02 01:29:33 ]
सरसापट गरेर भएपनी तिरौ कर, मन्त्रीज्यको जिम खाना र रास्ट्रपति निवासमा कार्पेट बिछ्छ्यौन ढिलो भै सक्यो


Karki Vishnu Bahadur[ 2020-06-02 09:00:06 ]
Revolution for pay tax
कर तिर्ने म्याद एक बर्ष थप भएन भने नेपाल पनि अमेरिका बन्न सक्छ


Looja Man Rajbhandari[ 2020-06-02 08:39:07 ]
अब हामीले त्यस्तो भनेकै छैन भन्छ.... वा निर्णय फिर्ता लिन्छ!


Anand Ranjit[ 2020-06-02 01:49:54 ]
Yo sarkar ko kam chaina.akhir garib janatalai nai dukha dincha.


Pranaya Sindurakar[ 2020-06-02 10:49:30 ]
Nepal lai america banau ne soch ho yo


Sunil Maharjan[ 2020-06-03 02:09:24 ]
Lockdown ma tax payment ?? Mujhi ali decision garda sochera bujhera garnu pardaina?


Dev Maharjan[ 2020-06-02 08:56:57 ]
Asto arhamantri yo desma kam xai xito rajinama deu.........


Ramesh Chandar[ 2020-06-02 04:14:28 ]
Mantre gu atya char nagar


Om[ 2020-06-02 10:47:37 ]
Khanu payako xaina kar ko kura garxa


Santosh Bhatta[ 2020-06-02 09:01:34 ]
His certificate must be from Bihar


Suresh Ghimirey[ 2020-06-02 11:41:40 ]
अहिलेको जस्तो निकम्मा र नालायक सरकार नेपाल को इतिहास मा भेटिदैन ।
अव जनता सडक मा आउनु को बिकल्प रहेन ।


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell