माछापुच्छ्रे बैंकको सञ्चालकमा सिग्देल चयन, रिक्त पदमा नियुक्त





काठमाडौं। माछापुच्छ्रे बैंकले हरिभक्त सिग्देललाई सञ्चालक समिति सदस्यमा चयन गरेको छ।

बैंकको सञ्चालक समिति बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालकमा सिग्देललाई चयन गरेको हो।

सिग्देलसँग सरकारी तथा निजी क्षेत्रमा बसेर काम गरेको लामो अनुभव छ। 


Share this Story

   

माछापुच्छ्रे बैंकको सञ्चालकमा सिग्देल चयन, रिक्त पदमा नियुक्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell