एभरेष्ट बैंकको सिइओ गजेन्दर नेगीले पदभार सम्हाले, सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा




काठमाडौं। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा गजेन्दर कुमार नेगीले विहिबारदेखि कार्यभार सम्हालेका छन्। बुधबारदेखि रामेश्वर सेठको कार्यकाल सकिएपछि नेगीले आजदेखि कार्यभार सम्हालेका हुन्।

सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा पदस्थापन भएका छन्। नेगी पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए। एभरेष्टमा पञ्जाब बैंकको २० प्रतिशत शेयर स्वामित्व रहेको छ।


Share this Story

   

एभरेष्ट बैंकको सिइओ गजेन्दर नेगीले पदभार सम्हाले, सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell