लक्ष्मी बैंकले खोल्यो राजबिराजमा पनि शाखा, रिटेल सेवा दिने




काठमाडौं। लक्ष्मी बैंकले सप्तरीको राजबिराजमा शाखा खोलेको छ। बैंकको यो ११३औँ शाखा हो। 

बैंकले त्यहाँबाट रिटेल बैकिङ सेवा दिने छ। 

TaTa
TVS
Sanima

बैंकको शाखा सञ्जाल ४८ जिल्लामा पुगेको छ। बैंकको २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन्। 


Share this Story

   

लक्ष्मी बैंकले खोल्यो राजबिराजमा पनि शाखा, रिटेल सेवा दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell