BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले खोल्यो राजबिराजमा पनि शाखा, रिटेल सेवा दिने

२०७६ भदौ २५

Tata
GBIME

काठमाडौं। लक्ष्मी बैंकले सप्तरीको राजबिराजमा शाखा खोलेको छ। बैंकको यो ११३औँ शाखा हो। 

बैंकले त्यहाँबाट रिटेल बैकिङ सेवा दिने छ। 

बैंकको शाखा सञ्जाल ४८ जिल्लामा पुगेको छ। बैंकको २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन्।