एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौंता, उपचारमा १० प्रतिशत छुट




काठमाडौं।एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच विभिन्न सेवामा छुट दिने सम्झौंता भएको छ।बैंकका ग्राहकले हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र हस्पिटलका प्रबन्ध निर्देशक गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरे।

TaTa
TVS
Sanima


 

 


Share this Story

   

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौंता, उपचारमा १० प्रतिशत छुट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell