BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौंता, उपचारमा १० प्रतिशत छुट

२०७६ साउन २८

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौंता, उपचारमा १० प्रतिशत छुट
एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौंता, उपचारमा १० प्रतिशत छुट

Tata
GBIME
Nepal Life

काठमाडौं।एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच विभिन्न सेवामा छुट दिने सम्झौंता भएको छ।बैंकका ग्राहकले हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र हस्पिटलका प्रबन्ध निर्देशक गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरे।