कैलाश हेलिकोप्टरको ब्यानर सगरमाथामा फहराइयो


काठमाडौं।कैलाश हेलिकोप्टरको ब्यानर सगरमाथाको चुचुरोमा फहराइएको छ। सगरमाथा आरोही सिद्धि बहादुर तामाङले कैलाशको ब्यानर सगरमाथा पुर्याएका हुन्।

कम्पनीका संचालक प्रतापजंग पाण्डेले हेलिकोप्टरको ब्यानर मंगलबार सगरमाथामा फहराइएको जानकारी दिए। कैलाशसँग फ्रान्समा निर्मित एयरबस एएस ३५० बी ३ इ हेलिकोप्टर तीनवटा छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell