BIZMANDU
www.bizmandu.com

कैलाश हेलिकोप्टरको ब्यानर सगरमाथामा फहराइयो

२०७६ जेठ १

Tata
GBIME

काठमाडौं।कैलाश हेलिकोप्टरको ब्यानर सगरमाथाको चुचुरोमा फहराइएको छ। सगरमाथा आरोही सिद्धि बहादुर तामाङले कैलाशको ब्यानर सगरमाथा पुर्याएका हुन्।

कम्पनीका संचालक प्रतापजंग पाण्डेले हेलिकोप्टरको ब्यानर मंगलबार सगरमाथामा फहराइएको जानकारी दिए। कैलाशसँग फ्रान्समा निर्मित एयरबस एएस ३५० बी ३ इ हेलिकोप्टर तीनवटा छ।