कम्युनिटी डेभलपमेन्ट बैंकले तीन लाख कित्ता सेयर आइपिओबाट विक्री गर्ने

बिजमाण्डू
२०६९ असोज ९ गते ००:०० | Sep 25, 2012

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैकको तीन लाख कित्ता सेयर आउने भएको छ । बैकले सेयर निष्कासनको लागि ग्रोमर मर्चेन्ट बैकरलाई निस्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । सात करोड चुक्ता पुँजी रहेको बैकको सेयर जारीपछि पुँजी दश करोड पुग्नेछ ।

Tata
GBIME