पाउण्डको बिक्री मूल्य बढेर २०४.२२ रुपैयाँ, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८३ कात्तिक १७ गते ०६:२७ | Nov 3, 2026
पाउण्डको बिक्री मूल्य बढेर २०४.२२ रुपैयाँ, आज कुन विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । अमेरिकी डलरको विनिमय दरमा आज गिरावट आएको छ। आज डलरको खरिद दर १५१.५५ रुपैयाँ तय हुँदा बिक्री दर १५२.१५ रुपैयाँ छ।

GBIME
Tata

युरो र पाउण्डको विनिमय दरमा भने बढोत्तरी भएको छ। पाउण्डको बिक्री दर आज २०४.२२ रुपैयाँ पुगेको छ।

हिजो चिनियाँ युआनको बिक्री मूल्य २२.२८ रुपैयाँ रहेकोमा आज बढेर २२.८९ पुगेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति?

मुद्राएकाइखरिद दरबिक्री दर
अमेरिकी डलर११५१.५५१५२.१५
युरोपियन युरो११७०.०११७०.६८
बेलायती पाउण्ड १२०३.४१२०४.२२
स्विस फ्र्याङ्क११८४.६०१८५.३३
अस्ट्रेलियन डलर ११०६.४०१०६.८२
क्यानेडियन डलर ११०८.५११०८.९४
सिंगापुर डलर १११८.५३११९.००
जापानी येन १०९.५९९.६३
चिनियाँ युआन १२२.८०२२.८९
साउदी रियाल १४०.३८४०.५४
कतारी रियाल १४१.५८४१.७४
थाई भाट १४.४९४.५१
यूएई दिराम १४१.२६४१.४२
मलेसियन रिङ्गिट १३७.२३३७.३८
कोरियन वन१००११.२९११.३४
स्विडिस क्रोनर११५.५५१५.६१
डेनिस क्रोनर१२२.७५२२.८४
हङकङ डलर११९.३११९.३९
कुवेती दिनार१४९१.८१४९३.७५
बहराइन दिनार१४०१.४६४०३.०५
ओमानी रियाल१३९३.६२३९५.१८