बाढी प्रभावितको पुनर्स्थापनाका लागि एनएसीका कर्मचारीको ९८ लाख ३५ हजार सहयोग

बिजमाण्डू
२०८३ असोज १ गते १७:३७ | Sep 17, 2026
बाढी प्रभावितको पुनर्स्थापनाका लागि एनएसीका कर्मचारीको  ९८ लाख ३५ हजार सहयोग


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले बाढी प्रभावितको पुनर्स्थापनाका लागि सरकारलाई करिब एक करोड रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

एनएसीले आफ्ना कर्मचारीको तलबबाट कट्टा गरेर ९८ लाख ३५ हजार ९७६ रुपैयाँ सहयोग गरेको हो।

सहयोग रकमको चेक एनएसीका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिहीबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई बुझाएका छन्।