बानेश्वरमा जेनजी सहिद स्मृति दिवसको कार्यक्रम, मन्त्री र सांसदहरु पनि उपस्थित (तस्विरहरु)



प्रवीण रानाभाट
२०८३ भदौ २३ गते १३:४६ | Sep 8, 2026
बानेश्वरमा जेनजी सहिद स्मृति दिवसको कार्यक्रम, मन्त्री र सांसदहरु पनि उपस्थित (तस्विरहरु)


 काठमाडौं । आज देशभर जेनजी सहिद स्मृति दिवस मनाइँदैछ। गत वर्ष आजकै दिन भएको आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा यो दिवस मनाइएको हो।

Vigo
GBIME
Tata

आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ। यही अवसरमा बानेश्वरस्थित बीआइसीसी भवनमा पनि एक कार्यक्रम आयोजना गरिएको छ।

सहीद तथा घाइते परिवारले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, कानुन मन्त्री सोबिता गौतम लगायत मन्त्री, सांसद र सामाजिक अगुवाहरुको उपस्थिति थियो।