काठमाडौं । भदौ १० गतेको बाढीले ‘त्रिशुली ३ बी’मा बेपत्ता भएका आफन्त खोज्न सरकारलाई दबाब दिन आज माइतीघरमा धर्ना दिइएको छ।
बेपत्ता व्यक्तिहरुको परिवारका सदस्यहरुले आज माइतीघरमा धर्ना दिएका हुन्। उनीहरुले त्रिशूली ३ बीमा उद्धार कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।





















