रास्वपा महाधिवेशन प्रतिनिधिसँग मत माग्दै नाच्दै मन्त्रीदेखि सांसद (तस्विरहरु)



बिजमाण्डू
२०८३ असार १० गते १८:१३ | Jun 24, 2026
रास्वपा महाधिवेशन प्रतिनिधिसँग मत माग्दै नाच्दै मन्त्रीदेखि सांसद (तस्विरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य आकांक्षीहरु अहिले महाधिवेशन प्रतिनिधिसँग मत माग्दैछन्।

Tata
GBIME
Nepal Life

९९ जना केन्द्रीय सदस्यका लागि बहालवाला मन्त्री, सांसद र रास्वपा नेताहरु चुनावी मैदानमा छन्।

महाधिवेशन प्रतिनिधिहरुसँग उम्मेदवारहरु मत मागिरहेका छन्। मतदान केन्द्र वरिपरि नाचगान गर्दै उनीहरु मत मागिरहेका छन्।