रविले घण्टी बजाएर सुरु गरे रास्वपा महाधिवेशनको बन्दसत्र, छैनन् प्रधानमन्त्री बालेन (तस्विरहरु)

प्रवीण रानाभाट
२०८३ असार ९ गते १६:२४ | Jun 23, 2026
रविले घण्टी बजाएर सुरु गरे रास्वपा महाधिवेशनको बन्दसत्र, छैनन् प्रधानमन्त्री बालेन (तस्विरहरु)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ।

Vigo
GBIME
Tata

चितवनमा जारी महाधिवेशनमा सोमबार नै बन्दसत्र सुरु हुनुपर्ने भए पनि प्रतिनिधि विवादका कारण लम्बिएको हो।

रास्वपामा आएका विभिन्न समूहहरुले भाग खोजेपछि नेताहरु छलफलमा जुटेका थिए। त्यसपछि करिब ४ हजार २०० प्रतिनिधि कायम गर्ने गरि बन्द सत्र सुरु भएको हो।

रवि लामिछानेले घण्टी बजाएर बन्दसत्र सुरु गरेका हुन्।