मगर समुदायले मनाए भुमे पर्व, खुल्लामञ्चमा मौलिक शैलीमा नाचगान (तस्विरहरु)

बिजमाण्डू
२०८३ असार २ गते १४:४६ | Jun 16, 2026
मगर समुदायले मनाए भुमे पर्व, खुल्लामञ्चमा मौलिक शैलीमा नाचगान (तस्विरहरु)

काठमाडौं । मगर समुदायले भुमे पर्व मनाउँदैछन्। आज खुल्लामञ्चमा कार्यक्रम गरि उनीहरुले यो पर्व मनाएका हुन्।

Tata
GBIME
Nepal Life

खुल्लामञ्चमा आफ्नो मौलिक नृत्य प्रस्तुत गर्दै उनीहरुले पर्वको खुसी साटेका थिए।

प्रकृति र भूमिको पूजा गरेर यो पर्व मनाउने गरिन्छ।