विद्यार्थी संगठनमाथि प्रतिबन्धको प्रतिरोधमा राजधानीमा प्रदर्शन

सुशील श्रेष्ठ
२०८३ जेठ १ गते १६:१९ | May 15, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको प्रतिरोधमा राजधानीमा प्रदर्शन


काठमाडौं । ६२ औं विद्यार्थी दिवसमा आज राजधानीमा संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ।

Vigo
GBIME
Tata

सरकारले विद्यार्थी संगठन माथि रोक लगाउन खोजेको भन्दै उनीहरुले त्रिचन्द्र कलेजदेखि आरआर क्याम्पससम्म मार्चपास गरेका हुन्।

उनीहरुले संगठनमाथि सरकारले प्रतिबन्ध लगाउने घोषणा मान्य नहुने भन्दै नाराबाजी गरेका थिए। उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए।