बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, लाठ्ठीचार्जमा एकजनाको टाउकोमा चोट

प्रवीण रानाभाट
२०८२ चैत्र १५ गते १६:३१ | Mar 29, 2026
बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, लाठ्ठीचार्जमा एकजनाको टाउकोमा चोट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन जारी छ।

Tata
GBIME

आज पनि एमाले कार्यकर्ताहरुले माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। त्यसक्रममा कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको छ।

प्रहरीले लाठ्ठीचार्ज गर्दा एकजनाको टाउकोमा चोट लागेको छ।