सडकमा आक्रामक बने एमाले कार्यकर्ता : जलाए टायर, गाडी तोडफोड र घम्साघम्सी

प्रवीण रानाभाट
२०८२ चैत्र १४ गते १६:२० | Mar 28, 2026
सडकमा आक्रामक बने एमाले कार्यकर्ता : जलाए टायर, गाडी तोडफोड र घम्साघम्सी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि राजधानी काठमाडौं सहित विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ।

Vigo
GBIME
Tata

एमाले नेता कार्यकर्ताहरुले माइतिघर, बबरमहल बानेश्वर क्षेत्रमा गाडी तोडफोड गरेका छन्। धेरै स्थानमा प्रहरी र उनीहरुबीच घम्साघम्सी भएको छ।

केही स्थानमा टायर बालेन प्रदर्शन गरिएको छ। अहिले सो क्षेत्र अस्तव्यस्त बनेको छ।