कमलादीमा रेष्टुरेन्ट रहेको भवनमा आगलागी, नियन्त्रणमा लिने प्रयास हुँदै



बिजमाण्डू
२०८२ चैत्र १४ गते १४:२० | Mar 28, 2026
कमलादीमा रेष्टुरेन्ट रहेको भवनमा आगलागी, नियन्त्रणमा लिने प्रयास हुँदै


काठमाडौं । कमलादीमा रहेको एक भवनमा आगलागी भएको छ। आज दिउँसो भवनको माथिल्लो तल्लामा आगो सल्किएको हो।

Tata
GBIME

थकाली रेष्टुरेन्ट संचालनमा रहेको तल्लामा आगो नियन्त्रणमा लिने प्रयास जारी छ। तर, आगो भने थप फैलिरहेको छ।

आगो लागेको घरको पारी रहेको घरबाट आगो निभ्याउने कार्य भइरहेको छ।