सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बालेन्द्र शाहको इन्ट्री (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ चैत्र १३ गते १४:३९ | Mar 27, 2026
सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बालेन्द्र शाहको इन्ट्री (तस्विरहरु)


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालय पुगेका छन्। शीतल निवासमा सपथ लिएपछि उनी सिंहदरबारमा पदभार ग्रहण गर्न पुगेका हुन्।

Vigo
GBIME
Tata

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ दिलाएका थिए। बालेनसँगै आज १४ मन्त्रीहरुले पनि सपथ लिएका छन्।

बालेन्द्र शाहले दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।