लाहा छाप लगाएर निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइँदै काठमाडौंको मतपेटिका (तस्विरहरु)

बिजमाण्डू
२०८२ फागुन २१ गते १९:०१ | Mar 5, 2026
लाहा छाप लगाएर निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइँदै काठमाडौंको मतपेटिका (तस्विरहरु)


काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालय पुर्‍याइँदैछ। मतदान सकिएपछि सबै मतपेटिका रुजु गरर लाहा छाप लगाइर मतगणना स्थलमा लगिँदैछ।

Vigo
GBIME
Tata

काठमाडौंका सबै मतदान केन्द्रबाट पनि मतपेटिका लाहा छाप लगाएर सुरक्षाका साथ अधिकृतको कार्यालयमा लगिँदैछ।

काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।

काठमाडौंमा रातिको ७ बजेसम्ममा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन हुने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गर्ने तयारी छ।