प्रतिनिधिसभा निर्वाचनको तयारी : बन्दैछ मतदान केन्द्र, पुर्‍याइँदैछ मतपत्र (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ फागुन २० गते १३:०१ | Mar 4, 2026
प्रतिनिधिसभा निर्वाचनको तयारी : बन्दैछ मतदान केन्द्र, पुर्‍याइँदैछ मतपत्र (तस्विरहरु)


काठमाडौं । बिहीबार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ। अहिले धमाधम निर्वाचनका लागि मतदान केन्द्र बनाउने कार्य भइरहेको छ।

Vigo
GBIME
Tata

मतदान केन्द्रका लागि आवश्यक सामाग्रीहरु पुर्‍याउने काम पनि भइरहेको छ। अधिकांश ठाउँमा भने मतपत्र सहित मतपटिकासँगै सामानहरु पुगिसकेको छ। सहरी क्षेत्रका केही इलाकामा सामान ढुवानी भइरहेको छ।

मतदानको लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पनि पुगिरहेका छन्।



El