काठमाडौं । नेपाली कांग्रेसले जनकपुरमा प्रतिज्ञा सभा गरिरहेको छ। सभामा कांग्रेस सभापति गगन थापाले प्रतिज्ञा पत्र सार्वजनिक गरेका थिए।
आजको सभामा सहभागी हुन ठूलो संख्यामा मधेशबाट मानिसहरु जनकपुर पुगेका छन्।