मिथिला पगमा सजिए गगन थापा, जनकपुरमा सुरु भयो कांग्रेसको प्रतिज्ञा सभा (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ फागुन ६ गते १५:५१ | Feb 18, 2026
मिथिला पगमा सजिए गगन थापा, जनकपुरमा सुरु भयो कांग्रेसको प्रतिज्ञा सभा (तस्विरहरु)


जनकपुर । नेपाली कांग्रेसको प्रतिज्ञा सभा जनकपुरमा सुरु भएको छ। जनकपुरधाममा भइरहेको चुनावी सभामा मधेशसँगै देशभरबाट कांग्रेसी नेता कार्यकता पुगिरहेका छन्।

Vigo
GBIME
Tata

नेपाली कांग्रेसका सभापति गगन थापा सभास्थल पुगिसकेका छन्। उनले मिथिला कलाले रंगिएको परम्परागत टोपी मिथिला पग लगाएका छन्। मञ्चमा उपस्थित सबैलाई यसरी नै पग पहर्याइएको छ।

आज कांग्रेसले यही सभाबाट प्रतिज्ञा पत्रका रुपमा घोषणा पत्र पनि सार्वजनिक गर्नेछ।