दोहास्थित दूतावासले नेपालीलाई भन्यो : सतर्क र यथास्थानमा रहनू, कतारी सरकारको सूचना मान्नु

बिजमाण्डू
२०८२ असार १० गते ००:०० | Jun 24, 2025
दोहास्थित दूतावासले नेपालीलाई भन्यो : सतर्क र यथास्थानमा रहनू, कतारी सरकारको सूचना मान्नु

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सर्तक रहन भनेको छ।

Tata
GBIME

इरानले कतारको दोहा नजिक रहेको अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि दूतावसले सूचना जारी गर्दै नेपालीहरुलाई यथास्थानमा रहन आग्रह गरेको हो।

दूतावसले कतार सरकारको आधिकारिक सूचना पालना गर्न पनि आग्रह गरेको छ।