घट्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८२ बैशाख २३ गते ०६:२५ | May 6, 2025
घट्यो अमेरिकी डलर र चिनियाँ युआनको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । केहीदिन देखि स्थिर रहेको अमेरिकी डलरको मूल्यमा आज गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको बिक्री दर १३५.११ रुपैयाँ छ भने खरिद दर १३४.५१ रुपैयाँ छ।

Tata
GBIME
NLIC

आज युरोको मूल्य बढेर १५३.३४ रुपैयाँ तय भएको छ। पाउन्डको विनिमय दर घटेर १७९.९५ रुपैयाँ छ। स्वीस फ्रयांकको मूल्य बढेर १६४.२० रुपैयाँ पुगेको छ।

यस्तै, अष्ट्रेलियन र सिंगापुर डलरको मूल्य बढ्दा आज क्यानेडयन डलरको विनिमय दर घटेको छ। चिनियाँ युआनको मूल्य घटेर १८.५८ रुपैयाँ कायम भएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३४.५११३५.०४१३५.१११३५.६४
युरोपियन युरो१५२.६६१५२.५४१५३.३४१५३.२२
बेलायती पाउन्ड स्टर्लिङ१७९.१५१७९.२३१७९.९५१८०.०३
स्वीस फ्रयांक१६३.४७१६३.३४१६४.२०१६४.०६
अष्ट्रेलियन डलर८७.२८८७.०२८७.६७८७.४१
क्यानेडियन डलर९७.४५९७.७१९७.८८९८.१४
सिंगापुर डलर१०४.३७१०४.०७१०४.८४१०४.५३
जापानी येन१०९.३५९.३२९.३९९.३६
चिनियाँ युआन१८.५१८.५७१८.५८१८.६५
साउदी अरेबियन रियाल३५.८७३६.०१३६.०३३६.१७
कतारी रियाल३६.९३७.०५३७.०७३७.२२
थाइ भाट४.०९४.०८४.११४.१०
यूएई दिराम३६.६२३६.७७३६.७८३६.९३
मलेसियन रिंगेट३२.०३३१.६९३२.१७३१.८३
कोरियन वोन१००९.८२९.६५९.८७९.६९
स्वीडिश क्रोनर१३.९८१३.९९१४.०४१४.०५
डेनिश क्रोनर२०.४६२०.४५२०.५५२०.५४
हङकङ डलर१७.३६१७.४२१७.४३१७.५०
कुवेती दिनार४३८.७७४४०.१९४४०.७३४४२.१५
बहरेन दिनार३५६.७७३५८.१९३५८.३६३५९.७८
ओमानी रियाल३४९.३८३५०.७५३५०.९४३५२.३१