राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थाहरुसँग माग्यो प्रस्ताव

बिजमाण्डू
२०८१ फागुन ६ गते १०:१९ | Feb 18, 2025
राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थाहरुसँग माग्यो प्रस्ताव


काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ तरलता (लगानी योग्य रकम) खिच्ने भएको छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरण मार्फत खिच्न लागेको हो।

राष्ट्र बैंकले पैसा राख्नको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ।

यसअघि राष्ट्र बैंकले खिचेको १ खर्ब ४६ करोड रुपैयाँ परिपक्क हुन बाँकी नै छ।